के छ रविबारे अदालतको आदेशमा (पूर्ण पाठ)

डिसी नेपाल
९ भदौ २०७६ २१:३६

काठमाडौं। न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार धरौटीमा रिहा भएका छन्। पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि लामिछाने, यूवराज कँडेल र युवती रुकी कार्कीको कारण आत्महत्या गर्न बाध्य भएको भन्दै भिडियो रेकर्डिंग गरेपछि प्रहरीले सोही आधारमा उनलाई १० दिनअघि नियन्त्रण लिएको थियो।

प्रहरीले १० दिनसम्म अनुसन्धानपछि जिल्ला सरकारी कार्यालय चितवनले आइतबार लामिछानेलगायत तीनैजना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो। सोमबार थुनछेक बहसपछि जिल्ला अदालत चितवनले रुकुबाहेक अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको छ । रुकुलाई भने साधारण तारेखमा रिहा गरिदिएको छ। लामिछाने र कँडेल पनि धरौटी बुझाएर सोमबारै साँझ रिहा भएका छन् ।

यस्तो छ अदालतको आदेश पूर्ण पाठः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *