आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१० भदौ २०७६ ६:२९

आज मिति २०७६ साल भदौ १० गते । तदनुसार सन् २०१९ अगस्ट २७ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा । भाद्र कृष्णपक्ष, द्वादशी, २२ः५७ उप्रान्त त्रयोदशी तिथि मंगलबार ।

मेष
काममा जस मिल्नेछ, बाेलीको प्रभाव रहनेछ।

वृष
सम्मानमा आघात पुग्नेछ। काममा आलोचना मिल्नेछ।

मिथुन
व्यावसायिक यात्रा हुनेछ । साझेदारीमा फाइदा मिल्नेछ।

कर्कट
खर्च कम हुनेछ, साथी भाईको सहयोग मिल्नेछ।

सिंह
बुद्धिले सही निर्णय लिनेछ। विद्या प्रगति देखिन्छ।

कन्या
धर्ममा रुचि जानेछ। सामाजिक प्रतिष्ठा थपिनेछ।

तुला
यात्रामा कष्ठ मिल्नेछ। अपजसको सामना गर्नु पर्नेछ।

वृश्चिक
कुटुम्ब सहयोग पाइनेछ। बोलीले काम बन्नेछ।

धनु
आफ्नो पहिचान थपिनेछ। नयाँ काम थालनी हुनेछ।

मकर
सन्तानले सुख दिनेछन्। व्यापारमा फाइदा हुनेछ।

कुम्भ
कृषिबाट फाइदा मिल्नेछ। स्त्रीबाट असहयोग पाइनेछ।

मीन
काममा प्रशंसा मिल्नेछ। नयाँ काममा रुचि जानेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *