अभ्यास खेलमा नेपाली टोली पराजित (फोटोफिचर)

डिसी नेपाल
११ भदौ २०७६ ६:४१

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।

तस्वीरमा हेर्नुहोस् नेपाल र एसएससी बिचको खेल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *