आइतबार सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ‘अैटवारी’ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले आइतबार ‘अैटवारी’ पर्व परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधवार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने जनाएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment