आज आइतबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१५ भदौ २०७६ ६:२४

आज मिति २०७६ साद भदौ १५ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर १ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष, द्वितीया, ११ः२८ उप्रान्त तृतीया तिथि आइतबार ।

मेष
आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ।

वृष
चिन्ताले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ।

मिथुन
पैसा बढी खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ।

कर्कट
व्यवसायमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ।

सिंह
सामाजिक प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा मिल्नेछ।

कन्या
परोपकारमा मन जानेछ । सामाजिक योगदान रहनेछ।

तुला
कारोबारमा घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ।

वृश्चिक
यात्रामा खर्च हुनेछ । प्रेममा प्रगति रहनेछ।

धनु
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्।

मकर
सम्पत्ति वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ।

कुम्भ
ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन्।

मीन
पारिवारीको यात्रा हुनेछ । अधुरा काम बन्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *