आज बुधबार, कति शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१८ भदौ २०७६ ६:२१

आज मिति २०७६ साल भदौ १८ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ४ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, षष्ठी, २७स्२४ उप्रान्त सप्तमी तिथि बुधबार ।

मेष

आफन्तको सहयोग आउनेछ, काममा बाधा मिल्नेछ ।

वृष

प्रियजन टाढा हुनेछन्, मानसिक अशान्ति बढ्नेछ ।

मिथुन

राजनीतिक धोका आउनेछ । पहिचानमा ह्रास हुनेछ

कर्कट

परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।

सिंह

झमेलामा पर्न सकिनेछ । आफन्त बेखुशी हुनेछन् ।

कन्या

यात्राको मज्जा मिल्नेछ । पारिवारीक भेटघाट रहनेछ ।

तुला

स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।

वृश्चिक

कला, संगीतमा रुचि जानेछ । जमिनबाट फाइदा हुनेछ ।

धनु

सामाजिक पहिचान मिल्नेछ । यात्राको सुख पाइनेछ ।

मकर

उत्साहले साथ दिनेछ । नयाँमित्र भेटघाट हुनेछ ।

कुम्भ

साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले जस मिल्नेछ ।

मीन

सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *