आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल भदौ १९ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, सप्तमी, २६ः१० उप्रान्त अष्टमी तिथि बिहीबार ।
मेष
व्यवसायमा अलमल हुनेछ, शारीरिक अवस्था बिग्रिनेछ।
वृष
यात्राको अवसर आउनेछ, साथी भाइमा शंका पर्नेछ।
मिथुन
बाेलीको प्रभाव पर्नेछ, अवरोधको सृजना हुनेछ।
कर्कट
मित्र भेटघाट हुनेछ, प्रेममा खुशी बढ्नेछ।
सिंह
शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ।
कन्या
यात्रामा खर्च हुनेछ, आम्दानीका अवसर देखिनेछन्।
तुला
प्रेममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ।
वृश्चिक
यात्राको मजा मिल्ने, उत्साह बढेर जानेछ।
धनु
भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।
मकर
कर्मको प्रशंसा हुनेछ, रमाइलोमा खर्च हुनेछ।
कुम्भ
घरायसी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ।
मीन
व्यापार राम्रो हुनेछ, वैदेशिक काममा सफलता पाइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment