कस्तो हुनेछ आजको तपाईँको दिन? हेर्नुहाेस राशिफल

डिसी नेपाल
२० भदौ २०७६ ५:५३

आज मिति २०७६ साल भदौ २० गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ६ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, अष्टमी, २५ः२२ उप्रान्त नवमी शुक्रबार ।

मेष– पैसा खर्च बढी हुनेछ, काममा व्यय भार बढ्नेछ ।

वृष– धनको कारोबार बढ्नेछ । स्वास्थ्थमा खर्च हुनेछ ।

मिथुन– कामको बोझ आउनेछ, व्यवसायिक फाइदा हुनेछ ।

कर्कट– यात्रा हुन सक्नेछ, मित्रले साथ दिनेछन् ।

सिंह– तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या– परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

तुला– झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ ।

वृश्चिक– विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जानेछ ।

धनु– बिसन्चो बढ्नेछ, पारिवारीक चिन्ताले सताउनेछ ।

मकर– स्थान परिवर्तन हुनेछ, कामको भार थपिनेछ ।

कुम्भ– रोजगारीमा फाइदा हुन सक्नेछ धन सम्पत्तिको चिन्ता हुनेछ ।

मीन– वैदेशिक काममा लाभ मिल्नेछ, अधुरा काम बन्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *