आज शनिबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२१ भदौ २०७६ ६:०३

आज मिति २०७६ साल भदौँ२१ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ७ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, नवमी, २५ः०३ उप्रान्त दशमी तिथि शनिबार ।

मेष
घर बाहिर दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।

वृष
काममा व्यवधान आउनेछ ।आफन्तसंग असन्तुष्टि रहनेछ।

मिथुन
घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ।

कर्कट
भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ।

सिंह
पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ।

कन्या
मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ।

तुला
भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ।

वृश्चिक
व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ।

धनु
राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ।

मकर
धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ।

कुम्भ
व्यापार राम्रो हुनेछ, आर्थिक सहयोग पाइनेछ।

मीन
राजनीतिक साथ मिल्नेछ। पद प्रतिष्ठाको सुख मिल्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *