आज आइतबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२२ भदौ २०७६ ६:१३
आज मिति २०७६ साल भदौ २२ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष। दशमी, २५ः१५ उप्रान्त एकादशी तिथि आइतबार ।

मेष : सामाजिका काममा रुचि जानेछ । स्वास्थ्यले साथ दिनेछ।

वृष : अध्ययनमा प्रगति हुनेछ । अनावश्यक तनाव आउनेछ।

मिथुन: चिसोको समस्या आउनेछ । पारिवारीक तनाव हुनेछ।

कर्कट: स्थान परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ।

सिंह: भोजभतेरमा सहभागी भइनेछ । मिठो बोलीले काम बन्नेछ।

कन्या: मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाटमा दिन बित्नेछ।

तुला: यात्रा हुन सक्नेछ । सामान्य वादविवाद हुनेछ।

वृश्चिक: कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको स्तर बढ्नेछ।

धनु: पदप्रतिष्ठा वृद्धि हुनेछ । ठूलाबडाको साथ मिल्नेछ।

मकर: वैदेशिक काममा प्रगति हुनेछ स्वास्थ्यमा गडबडी हुनेछ।

कुम्भ: काममा प्रगति मिल्नेछ, धनको कारोबार वढ्नेछ।

मीन: काममा प्रशंसा मिल्नेछ ।। साझेदारी लगानीमा फाइदा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *