आज सोमबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२३ भदौ २०७६ ५:५९

आज मिति २०७६ साल भदौ २३ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ९ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष, एकादशी, २५ः५७ उप्रान्त द्वादशी तिथि सोमबार ।

मेष
व्यस्तता बढी हुनेछ, सरकारी काममा फाइदा बढ्ने छ।

वृष
धनको कारोबार बढ्नेछ। किनमेलमा खर्च हुनेछ।

मिथुन
कामको वोझ आउनेछ, व्यवसायिक घाटा हुनेछ।

कर्कट
सानो यात्रा हुन सक्नेछ, व्यापारमा फाइदा बढ्नेछ।

सिंह
प्रेममा खुशी मिल्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ।

कन्या
परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ।

तुला
झमेला आइपर्ने, विवादकोे सामना गर्नु पर्नेछ।

वृश्चिक
चिन्ता बढ्नेछ, प्रेममा वेखुशी मिल्नेछ।

धनु
दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ।

मकर
स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिनेछ।

कुम्भ
वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ।

मीन
अलमलले काम अधुरो हुनेछ, भाइबन्धुको साथ रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *