आज मंगलबार, कति शुभ छ तपाइको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२४ भदौ २०७६ ६:०३

आज मिति२०७६ साल भदौ २४ गते मंगलबार । तदनुसार सन् २०१९ सेप्टेम्बर १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपालसंवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वादशी, २७ः०८ उप्रान्त त्रयोदशी। नक्षत्र– उत्तराषाढा, १३ः१८ बजेउप्रान्त श्रवण।

मेष
आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ।

वृष
शंकाले बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ।

मिथुन
धनखर्च हुनेछ । अनावश्यक काम आईपर्नेछ।

कर्कट
व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ।

सिंह
काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ।

कन्या
घरायसी अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ।

तुला
अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ।

वृश्चिक
यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ।

धनु
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्।

मकर
खर्च वृद्धि हुनेछ । स्वास्थ्यमा वाधा रहनेछ।

कुम्भ
आम्दानी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन्।

मीन
सरकारी काम हुनेछ । सामाजिक पहिचान बन्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *