कस्तो हुनेछ तपाईँको आजको दिन, हेर्नुहोस राशिफल

डिसी नेपाल
२६ भदौ २०७६ ६:४८

आज मिति २०७६ साल भदौ २६ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर १३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ३०ः३८ उप्रान्त पूर्णिमा, बिहिबार।

मेषः आम्दानीको श्रोत जुट्नेछ । व्यापारमा राहत मिल्नेछ ।

वृषः प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।

मिथुनः सामाजिक परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।

कर्कटः काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।

सिंहः वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

कन्याः वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।

तुलाः अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

वृश्चिकः निजी समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।

धनुः भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।

मकरः बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।

कुम्भः मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।

मीनः घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *