आज शुक्रबार, कस्तो हुनेछ तपाईँको दिन? हेर्नुहोस राशिफल

डिसी नेपाल
२७ भदौ २०७६ ५:४६

आज मिति २०७६ साल भदौ २७ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर १३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ६ः३८ उप्रान्त पूर्णिमा। शुक्रबार।

मेष: सवारीको सुख मिल्नेछ । व्यवसायमा फस्टाएर जानेछ ।

वृष: जागिरको योग मिल्नेछ । प्रशंसाको भागिदार भइनेछ ।

मिथुन: भाग्यले साथ दिनेछ । ठूलाबडाले काम दिनेछन् ।

कर्कट: अनावश्यक तनाव हुनेछ । बीचैमा काम रोकिनेछ ।

सिंह: साझेदारी यात्रा हुनेछ । व्यापारमा मन जानेछ ।

कन्या: साथीभाइ मेलमिलाप हुनेछ । ऋणको भार कम हुनेछ ।

तुला: विद्यामा प्रगति देखिन्छ । सन्तानले खुशी दिनेछन् ।

वृश्चिक: महिलासँग मनमुटाव हुनेछ । छातीको समस्या देखापर्नेछ ।

धनु: स्थान परिवर्तन हुनेछ । जिम्मेवारी बढी बढ्नेछ ।

मकर: सम्पतिको कारोबार हुनेछ । धनको जोहो बढ्नेछ ।

कुम्भ: मनमा चिन्ता आउनेछ । साथी भाइले साथ दिनेछन् ।

मीन: यात्रामा समस्या आउनेछ । सम्पति व्यय हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *