आज शनिबार, कति शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२८ भदौ २०७६ ६:२४

आज मिति २०७६ साल भदौ २८ गते । तदनुसार १४ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने।सं। ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। पूर्णिमा, ८:४१ उप्रान्त प्रतिपदा तिथि शनिबार ।

मेष
निजी काममा अलमल हुनेछ, सम्मानमा आघात पुग्नेछ।

वृष
पद वृद्धिको योग पर्नेछ । आत्मप्रशंसा मिल्नेछ।

मिथुन
वैदेशिक सहयोग जुट्नेछ । सामूहिक काम बन्नेछ।

कर्कट
काममा अपजस आउनेछ । स्वास्थ्यले समस्या दिनेछ।

सिंह
जग्गा जमीनमा समस्या आउनेछ, आफन्त टाढा हुनेछन्।

कन्या
खेलकुदमा मन जानेछ । मुद्दामामिला किनारा लाग्नेछन्।

तुला
अध्ययनमा रुचि जानेछ । बौद्धिक कार्यमा समय बित्नेछ।

वृश्चिक
कार्यभार थपिनेछ, पारिवारीक कलह हुनेछ।

धनु
सानो यात्रा हुनेछ । बढी खर्चले सताउनेछ।

मकर
भोजनको सुख मिल्नेछ । धनसम्पति वृद्धि हुनेछ।

कुम्भ
प्रियजन भेटघाट हुनेछ । काममा व्यस्त भइनेछ।

मीन
धर्ममा मन जानेछ, घरायसी व्यस्तता बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *