आज सोमबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
३० भदौ २०७६ ६:०२

आज मिति २०७६ साल भदौ ३० गते । तदनुसार सन् २०१९ सेप्टेम्बर १६ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष। द्वितीया, १२ः३५ उप्रान्त तृतीया तिथि सोमबार ।

मेष
काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ।

वृष
व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ।

मिथुन
सरकारी फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ।

कर्कट
रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ।

सिंह
काममा बाधा आउनेछ, स्वास्थ्यमा समस्या हुनेछ।

कन्या
परेशानी धेरै हुनेछ । व्यवसायिक यात्रा हुनेछ।

तुला
यात्राको तय हुनेछ, भोजनको सुख मिल्नेछ।

वृश्चिक
आफन्तबाट फाइदा हुनेछ, विपक्षी हार खानेछन्।

धनु
घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ।

मकर
उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ।

कुम्भ
धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।

मीन
रमाइलोमा खर्च हुनेछ । काम बाँकी रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *