बुर्ज खलिफामा फहराईँदै नेपाली झण्डा
काठमाडौं। सँयुक्त रअब इमिरेट्सको दुबईस्थित संसारकै ठूलो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ। अबुधावीस्थित नेपाली दूतावासले बुर्ज खलिफामा स्थानीय समयनुसार ९ बजेर १० र नेपाली सयम १० बजेर ५५ मा नेपाली झण्डा फहराइने जानकारी दिएको छ।
दूतावासले भनेको छ, ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन द्यगचव प्जबषिब मा पहिलो पटक झलमलाइँदै (Light Up)गरिँदै।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment