आज कस्तो हुनेछ तपाँँईको दिन? हेर्नुहोस राशिफल

डिसी नेपाल
१० असोज २०७६ ६:१४

आज मिति २०७६ साल असोज १० गते । तदनुसार सन २०१९ सेप्टेम्बर २७ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ ञलगा । आश्विन कृष्णपक्ष। चतुर्दशी, २६ः४७ उप्रान्त औंसी

मेषः सामाजिक काममा व्यस्त भइनेछ । धर्ममा रुचि जानेछ ।

वृषः अपमानको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मिथुनः व्यावसायिक यात्रा हुनेछ । पारिवारीक जमघट रहनेछ ।

कर्कटः खेलकुदमा रुचि जानेछ । सहयोगीले साथ दिनेछन् ।

सिंहः विद्यामा प्रगति हुनेछ । आम्दानीको श्रोत बढ्नेछ ।

कन्याः प्रेममा शंका आउनेछ । काम अधुरो रहनेछ ।

तुलाः काममा जोश जाँगर बढ्नेछ । व्यवसायिक छोटो यात्रा हुनेछ ।

वृश्चिकः कुटुम्बसँग भोजनको सुख मिल्नेछ । प्रियजन भेटघाट हुनेछ ।

धनुः साथीभाइको भेटघाटले काममा सहयोग हुनेछ । विलासितामा खर्च हुनेछ ।

मकरः सरसामान हराउन सक्नेछ । प्रेममा झुठो आरोप लाग्नेछ ।

कुम्भः प्रियमित्र भेट हुनेछ । कृषि व्यापार राम्रो हुनेछ ।

मीनः सामाजिक काममा जस पाइनेछ । सरकारी लाभ मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *