पर्यटन क्षेत्रको विकास भएमात्र देश समृद्ध हुन्छ : अर्थमन्त्री

डिसी नेपाल
१० असोज २०७६ १९:१३
8
Shares

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि पर्यटन र कृषि क्षेत्रको विकासमा सरकार केन्द्रित रहेको पनि बताए। विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिवी निवारणको क्षेत्रमा पनि पर्यटन क्षेत्रले अरु क्षेत्रले भन्दा धेरै राम्रो काम गर्ने पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि नेपालको सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि तिव्रता दिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *