चिनियाँ राष्ट्रपतिआगमनको परीक्षण, आज विमानस्थलमा गरियो अभ्यास
काठमाडौं। एयर चाइनाको बोइङ ७४७–८०० विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरेको छ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणअघि उक्त विमानले बुधबार दिउँसो परिक्षण उडान गरेको जनाइएको छ।
विमान दिउँसो १ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। परिक्षण उडानसँगै विमान करिब बजेतिर पुनः चीन फर्केको बताइएको छ।
राष्ट्रपति सि यहि असोजको अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएपनि मिति भने तोकिएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment