आज शुभ अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् शनिबारको राशिफल

डिसी नेपाल
१८ असोज २०७६ ७:०७

आज मिति २०७६ साल असोज १८ गते । तदनुसार सन् २०१९ अक्टोबर ५ तारिख । शनिबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन तपाईको शुभ रहेको छ। तपाईलाई आज कारोबारमा राहत प्राप्त हुनेछ भने काममा स्याबासी पाइनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तपाईको यात्रामा कष्ट उत्पन्न हुन सक्नेछ। साथै आफ्नासँग विवाद हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईको आजको यात्रा छोटो हुनेछ साथै मानहानि हुन सक्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन तपाईलाई साथी भाइको साथ मिल्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन तपाईलाई लागेको ऋणको बोझ कम हुनुका साथै काममा खुशी प्राप्त हुने योग रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशी हुनेहरुका लागि आज खराब दिन रहेको छ। तपाईहरुलाई पारीवारिक चिन्ताले सताउने छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईहरुको दिन आज शुभ रहेको छ। आज तपाईको व्यापार व्यवसायबाट फाइदामा वृद्धि हुने देखिएको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बृश्चिक राशी हुनेहरुका लागि आजको यात्राबाट सुख मिल्नेछ साथै दाजुभाईमा मित्रता झनै बढ्ने लक्ष्ण देखिएको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वैदेशिक काममा सफलता मिल्नेछ, तर बोलीमा ध्यान नदिए समस्या उत्पन्न हुने देखिएको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सन्तानको चिन्ता बढी लाग्नेछ, आलस्यताले काममा असर
पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यो राशी हुनेहरुका लागि आज प्रेममय दिन हुनेछ। आजको दिन तपाईको प्रेममा प्रगति हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन तपाईले मनपराएको वस्तु प्राप्त गर्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *