कुन राशिको लागि आजको दिन कति शुभ ? हेर्नुहोस् बुधबारको राशिफल

डिसी नेपाल
२२ असोज २०७६ ६:४२

आज मिति २०७६ साल असोज २२ गते। तदनुसार सन् २०१९ अक्टोबर ९ तारिख। बुधबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशी हुनेहरुका लागि आजको शुभ रहेको छ। आज तपाईले आफ्नो काममा सन्तोष प्राप्त गर्नुहुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचानक बाधा आउनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाईको दिन शुभ रहेको छ। तपाईको प्रेममा खुशी वृद्धि हुनुका साथै व्यावसायिक यात्रा हुने सम्भावना रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज कर्कट राशी हुनरुको स्वास्थ्यमा सुधार आउनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह राशी हुनेहरुको लागि आजको दिन निकै राम्रो रहेको छ। तपाईको बौद्धिक क्षमता बढ्नुका साथै आर्थिक वृद्धि पनि हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज तपाईको मनमा शंका पैदा हुनेछ जसले गर्दा चिन्ता बढाउनेछ साथैबिसञ्चोपना देखिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तुला राशी हुनेहरुलाई आज दाजुभाइको सहयोग प्राप्त हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वाणीले प्रभाव पार्नेछ। इष्टमित्र भेटघाट हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हतारमा काम बिग्रिनेछ। दौडधुप बढ्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
यात्रामा तनाव हुनेछ। क्षति बेहोर्नुपर्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धनसम्पति जोहो हुनेछ। काममा फाइदा मिल्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सरकारी काम बन्नेछ। रोजगारको बाटो देखिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *