आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् शुक्रबारको राशिफल

डिसी नेपाल
१ कार्तिक २०७६ ५:५९

आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार । तनदुसार सन् २०१९ अक्टोबर १८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, पञ्चमी, २९ः०५ उप्रान्त षष्ठी तिथि रोहिणी, १५ः५७ बजेउप्रान्त मृगशिरा नक्षत्र ।

मेष
व्यापार व्यवसाय धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग
पाइनेछ।

वृष
आर्थिक काम छिटो बन्नेछ, आत्म सम्मान मिल्नेछ।

मिथुन
यात्रामा समस्या आउनेछ, पैसाको अभाव खड्किनेछ।

कर्कट
आम्दामी वृद्धि हुनेछ, प्रिय वस्तुको प्राप्ति हुनेछ।

सिंह
पद वृद्धिको योग देखिन्छ, कामको प्रशंसा मिल्नेछ।

कन्या
यात्रामा सफलता मिल्नेछ, खोजेको वस्तु प्राप्ति हुनेछ।

तुला
स्वास्थ्यमा प्रतिकुलता आउनेछ, पदमा अपजस हुनेछ।

वृश्चिक
वैदेशिक काम बन्नेछ, पारिवारिक मेलमिलाप हुनेछ।

धनु
ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ।

मकर
शिक्षामा सफलता मिल्नेछ, सन्तानले खुसि दिनेछन्।

कुम्भ
सन्तानको बिमार बढ्नेछ, चिसोको भय हुनेछ।

मीन
व्यापारमा व्यस्तता बढ्नेछ, छोटो यात्रा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *