आज शनिबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२ कार्तिक २०७६ ६:०२

आज मिति २०७६ साल कार्तिक २ गते शनिबार । तदनुसार सन् २०१९ अक्टोबर १९ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा । कार्तिक कृष्णपक्ष, षष्ठी, २८ः१५ उप्रान्त सप्तमी तिथि । मृगशिरा, १६ः०१ बजेउप्रान्त आर्द्रा नक्षत्र ।

मेष
स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।

वृष
नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।

मिथुन
स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।

कर्कट
यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

सिंह
व्यापारमा फाइदा हुनेछ , काममा सहयोग मिल्नेछ ।

कन्या
यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

तुला
भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।

वृश्चिक
स्वास्थ्यमा समस्या हुनेछ । योजनामा रोकावट हुनेछ ।

धनु
खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।

मकर
व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ
उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।

मीन
आफन्तमा विवाद आउनेछ । सामाजिक काममा व्यस्तता
बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *