आज सोमबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
४ कार्तिक २०७६ ६:१५

आजको पञ्चाङ्ग : आज मिति २०७६ साल कार्तिक ४ गते सोमबार । तदनुसार सन् २०१९ अक्टोबर २१ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, नेपाल संवत् ११३९ कौलागा। कार्तिक कृष्णपक्ष, अष्टमी, २५ः२० उप्रान्त नवमी तिथि ।

आजको ग्रहफल

मेष
घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

वृष
दाजुभाइको सहयोग मिल्नेछ । काममा जिम्मेवारी थपिनेछ ।

मिथुन
बोलीवचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ ।

कर्कट
नयाँ योजना शुरु हुनेछ । साथीभाइसँग भेटघाट बढ्नेछ ।
सिंह
यात्रामा सास्ती हुनेछ । खर्चको तनाव बढ्नेछ ।

कन्या
व्यापारमा आम्दानी बढ्नेछ । आयस्रोत सहयोग मिल्नेछ ।

तुला
सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । कलाक्षेत्रमा सम्मान मिल्नेछ ।

वृश्चिक
सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । वैदेशिक कामबाट राहत हुनेछ।

धनु
योजनामा तुषारापात हुनेछ । स्वास्थ्यले धोका दिनेछ।

मकर
प्रेममा प्रगति मिल्नेछ । पारीवारिक भेटघाट बढ्नेछ।

कुम्भ
आपसी विवाद सल्टिनेछ । खेलकुदमा प्रगति मिल्नेछ।

मीन
सन्तानको सहयोग हुनेछ । व्यवसायमा आम्दानी बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *