आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
५ कार्तिक २०७६ ५:५६

आजको पञ्चाङ्ग

आज मिति २०७६ साल कार्तिक ५ गते मंगलबार । तदनुसार सन् २०१९ अक्टोबर २२ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा। कार्तिक कृष्णपक्ष, नवमी, २३ः२४ उप्रान्त दशमी तिथि, तिष्य, १३ः४५ बजेउप्रान्त अश्लेषा नक्षत्र ।

आजको ग्रहफल

मेष
चिसोले बाधा गर्नेछ । महिलासँग दुस्मनी हुनेछ ।

वृष
छोटो यात्राको योग बन्नेछ । काममा उत्साह आउनेछ ।

मिथुन
भोजनको सुख मिल्नेछ । धनसम्पत्तिको कारोबार बढ्नेछ ।

कर्कट
नयाँ मित्र भेटघाट हुनेछ । सुखसयलमा खर्च बढ्नेछ ।

सिंह
आफन्तमा खर्च हुनेछ । स्वास्थ्यको लागि कमजोर दिन हुनेछ ।

कन्या
धनको सहयोग मिल्नेछ । कृषि चौपायाबाट फाइदा हुनेछ ।

तुला
नयाँ सामान प्राप्त हुनेछ । भोगविलासमा खर्च बढ्नेछ ।

वृश्चिक
धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अधुरा काम पूरा हुनेछ ।

धनु
काम अचानक रोकिनेछ । आलोचनाको भय हुनेछ ।

मकर
साथीभाइसँग भेटघाट बढ्नेछ । वैवाहिक सुख मिल्नेछ ।

कुम्भ
स्वास्थ्यमा सुधार आउनेछ । नयाँ काममा लगाव बढ्नेछ ।

मीन
विद्याध्ययनमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *