आज शुक्रबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
८ कार्तिक २०७६ ६:०४

पञ्चाङ्ग

आज मिति २०७६ साल कार्तिक ८ गते शुक्रबार । तदनुसार सन् २०१९ अक्टोबर २५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, द्वादशी, १६ः३१ उप्रान्त त्रयोदशी तिथि ।

ग्रहफल

मेष
साथीभाइको सहयोगले काम बन्नेछ, पारीवारिक भेटघाट
हुनेछ।

वृष
विदेशको काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ।

मिथुन
घरमा धन विवाद हुनेछ, काममा खर्च हुनेछ।

कर्कट
व्यापारमा लाभ हुनेछ। अरुको साथ पाइनेछ।

सिंह
विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ।

कन्या
सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।

तुला
काममा बाधा आउनेछ । शरीरमा बिसञ्चो देखिनेछ।

वृश्चिक
दाम्पत्य सुख मिल्नेछ, सामाजिक मान सम्मान पाइनेछ।

धनु
आरोग्यता प्राप्ति हुनेछ, पुराना विरोधी पर जानेछन्।

मकर
यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ।

कुम्भ
आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ।

मीन
सरकारी काममा जिम्मेवारी आउनेछ, परिवार भेटघाट हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *