आज बुधबार, कति शुभ छ तपाईको दिन? हेर्नुहोस राशिफल
आज मिति २०७६ साल कात्तिक १३ गते बुधबार। इस २०१९ अक्टोबर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ६ः१८ बजेदेखि तृतीया, २९ः०८ उप्रान्त चतुर्थी।
मेषः काममा बाधा मिल्नेछ । स्थान परिवर्तन हुनेछ ।
वृषः अचानक स्वास्थ्य बाधा आउनेछ । यात्रामा खर्च हुनेछ ।
मिथुनः प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
कर्कटः स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।
सिंहः बौद्धिक क्षमता बढ्नेछ । आर्थिक विवाद हुनेछ ।
कन्याः शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना हट्नेछ ।
तुलाः दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
वृश्चिकः वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
धनुः हतारमा काम बिग्रिनेछ । दौडधुपले काममा खर्च बढ्नेछ ।
मकरः आम्दानीले साथ दिनेछ । भोग विलासमा मन जानेछ ।
कुम्भः धनसम्पति जोहो हुनेछ । काममा फाईदा मिल्नेछ ।
मीनः सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment