आज सार्वजनिक विदा
काठमाडौं। सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।
आज नेवार समूदायले भाईटिका मनाउँदैछन्। काठमाडौंका नेवार समूदायका सांसदहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर बिदा दिन माग गरेका थिए। उनीहरुकै माग अनुसार सरकारले यस्तो विदा दिने निर्णय गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment