आज शुक्रबार कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१५ कार्तिक २०७६ ६:२०

आजको पञ्चाङ्ग

आज मिति २०७६ साल कार्तिक १५ गते शुक्रबार । तदनुसार सन् २०१९ नोभेम्बर १ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पञ्चमी, २८ः१० उप्रान्त षष्ठी तिथि।

आजको ग्रहफल

मेष

भाग्यले साथ दिनेछ, परोपकारमा मन जानेछ ।

वृष

आर्थिक काममा तनाव बढ्नेछ्, काममा व्यवधान आउनेछ ।

मिथुन

प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट हुनेछ ।

कर्कट

अधिक व्यय हुनेछ, विरोधीको भय हट्नेछ ।

सिंह

राम्रो आम्दानी हुनेछ, अधुरा काम बन्नेछन् ।

कन्या

अरुको नजरमा परिनेछ, कार्य भार बढ्नेछ ।

तुला

विदेशबाट फाइदा पाइनेछ, नयाँ ठाउँं भ्रमण हुनेछ ।

वृश्चिक

स्वास्थ्यमा प्रतिकुलता आउनेछ, खानपिनको सुख मिल्नेछ ।

धनु

पारीवारिक जमघट रहनेछ, प्रेममा सुख मिल्नेछ ।

मकर

प्रतिष्पर्धा हुनेछ, विरोधी तह लाग्नेछन् ।

कुम्भ

मनोरन्जनमा मन जानेछ । प्रेममा मित्रता बढ्नेछ ।

मीन

आलस्यता बढ्नेछ, घरायसी समस्यामा परिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *