भारतीय नक्शाको विरोधमा काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
२० कार्तिक २०७६ १८:०१

काठमाडौं। भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागसमेत समावेस गरेको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियू र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले बुधबार राजधानीको माइतघर मण्डला र आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इण्डिया लगायतका नारा लगाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *