आज शुक्रबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२२ कार्तिक २०७६ ५:५९

आज मिति २०७६ साल साल कार्तिक २२ गते शुक्रबार । तदनुसार सन् २०१९ नोभेम्बर ८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, एकादशी, १२ः१८ उप्रान्त द्वादशी तिथि ।

आजको ग्रहफल

मेष
स्वास्थ्यले धोका दिनेछ, जोश जागर हराउनेछ।

वृष
आम्दामी राम्रो हुनेछ, गाली गर्लाैज आउन सक्नेछ।

मिथुन
धन लाभ रहनेछ, महिला वर्गबाट फाईदा हुनेछ।

कर्कट
नोकरीमा फाइदा हुनेछ, राजनीतिमा अगाडी बढिनेछ।

सिंह
भ्रमणमा दुःख हुन सक्नेछ, भेटघाटमा दिन बित्नेछ।

कन्या
आलस्यता बढ्नेछ, कार्यमा बाधा आउनेछ।

तुला
दाम्पत्य सुख बढ्नेछ, साझेदारीमा काम बन्नेछ।

वृश्चिक
नया काम बन्नेछ, सन्तानको प्रगति रहनेछ ।

धनु
साथिभाइबाट असहयोग हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

मकर
छोटो यात्रा हुनेछ, चिन्ता दुविधा बढ्नेछ।

कुम्भ
व्यस्तता बढ्नेछ, घरायसी काममा फाइदा मिल्नेछ।

मीन
आफन्तबाट सहयोग मिल्नेछ, मनोरन्जनमा खर्च बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *