फेडेरर सेमिफाइनलमा, जोकोभिक बाहिरिए

डिसी नेपाल
२९ कार्तिक २०७६ १०:३७

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर एटीपी फाइनल्स टेनिसको प्रवेश गरेका छन् ।

लन्डनमा बिहिबार राति भएको खेलमा सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै फेडेररले अन्तिम चारमा स्थान बनाएका हुन् ।

तेस्रो वरियताका फेडेररले दोस्रो वरियताका जोकोभिकलाई ६–४ र ६–३ को सेटमा पराजित गरे । जोकोभिक भने प्रतियोगिताबाट बाहिरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *