इटली र यूकेमा आएको बाढीका १० तस्बिर
Getty Images
बीबीसी । इटलीको प्रसिद्ध शहर भेनिस बाढीका कारण लगभव डुब्यो। भेनिसका नगरप्रमुखले बाढीको कारक जलवायु परिवर्तनलाई बताए।
बाढीका कारण भेनिसमा गएको ५० वर्षमा सबैभन्दा धेरै पानी भएको थियो। त्यस्तै इङ्ल्याण्डका उत्तरी भेगमा अघिल्लो साता बाढीले केही स्थानहरू डुबायो।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment