तस्वीरमा हेर्नुहोस् नेपाल र कुवेतबीचको खेल

Photos: ANFA/Kuwait Football


काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम गेम मा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

चाङ्लिमिथाङ रंगशालामा भएको नेपाल र कुवेतबीचको खेल तस्वीरमा हेर्नुहोस् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position