आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
५ मंसिर २०७६ ६:४९

आज मिति २०७६ साल मंसिर ५ गते बिहीबार । तदनुसार सन् २०१९ नोभेम्बर २१ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० कछलागा, मार्ग कृष्णपक्ष, नवमी, ९ः२४ उप्रान्त दशमी । पूर्वफाल्गुनी, १७ः२२ बजेउप्रान्त उत्तरफाल्गुनी नक्षत्र ।

आजको ग्रहफल

मेष
दौडधुप बढी हुनेछ, प्रेम प्रगति मिल्नेछ ।

वृष
परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।

मिथुन
सन्तानको सुख पाइनेछ, व्यापारमा लाभ हुनेछ ।

कर्कट
धनको सहयोग बढ्नेछ, अधुरा काम पुरा हुनेछ ,

सिंह
जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

कन्या
धनको कारोबार घट्नेछ, स्वास्थ्यमा खर्च हुनेछ ।

तुला
शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

वृश्चिक
राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ ।

धनु
राम्रो आम्दामी हुनेछ, इच्छाएको काम पुरा हुनेछ ।

मकर
सरकारीपक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।

कुम्भ
सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।

मीन
धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *