डिसी क्षेत्रमा हिन्दु संस्कृतिका विद्वान गुरू योगीको उत्प्रेरणात्मक प्रबचन हुने

डिसी नेपाल
६ मंसिर २०७६ ६:३८

वासिंगटन डिसी । अमेरिकाको विभिन्न राज्यहरूमा उत्प्रेरणात्मक कार्यक्रम गर्दै आएका हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीको उत्प्रेरणात्मक प्रबचन अमेरिकाको वासिंगटन डिसीमा हुने भएको छ ।

नेपाली समाज र बालबालिकाहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै आएका योगी आगामी हप्ता केही दिनका लागि न्यूयोर्क हुँदै वासिंगटन डिसी पनि आउँदैछन् । यसै सन्दर्भमा स्थानीय नेपाली समुदायका अगुवा स्वयम् सेवक, अभिभावकहरू तथा बालबालिकाहरूकाबीच गुरू योगीसँग एक उत्प्रेरणात्मक प्रबचन कार्यक्रम आयोजना गरिएको छ।

उक्त प्रबचनमा आगामी दिनमा बालबालिकाहरूको लागि के कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिनेछ। कार्यक्रममा सहभागी भएर गुरूको प्रबचनबाट लाभ लिन र बालबालिकाहरूका लागि कहिले कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने छलफलमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम हुने स्थान,मिति र समय:

  • Venue: 8051 Ashton Ave, City of Manassas, VA 20109
  • Room: Bull Run Community/A & B
  • Date: Saturday, November 30, 2019
  • Time: 1:30 PM to 4:30 PM

आयोजक:

नेपाली स्वयम्सेवी समुदाय
ग्रेटर वासिंगटन डिसी मेट्रो एरिया
—————————
थप जानकारीको लागी सम्पर्क

१. लीला ओझा – 1 (602) 774-6610 २. निदेश अधिकारी 1 (703) 945-8064 ३. बाबु खरेल +1 (703) 909-6962 ४. गिरिश पोखरेल +1 (703) 468-6910 ५. राजेन्द्र खनाल +1 (703) 870-6480 ६. ददीराम ढुंगाना+1 (571) 438-5499 ७. अर्जुन सिग्देल+1 (913) 850-1825 ८.प्रेम संग्रौला 1 (202) 320-6115 ९.रोमनाथ ज्ञवाली+1 (540) 449-1597 १०.मधु पन्थी+1 (703) 485-2000 ११. तोया पौडेल+1 (913) 636-6924 १२. अरुण रुपाखेती+1 (703) 909-7123 १३. सुमन तिमल्सिन+1 (610) 209-6459 १४. गोपाल रेग्मी +1 (703) 314-6945 १५. पर्शुराम भण्डारी +1 (703) 481-1604 १६. गुणराज लुँईटेल +1 (703) 720-0360 १७. नेत्र घिसिंग +1 (703) 597-4098 १८. कमला खरेल +1 (703) 501-1069 १९. चन्द्र लामा+1 (703) 862-9802 २०. आनन्दु लामा+1 (571) 239-3311 २१. सरोज प्रजापती +1 (240) 246-5821 २२. लेखनाथ भण्डारी +1 (703) 648-9686




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *