आज सोमबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल मंसिर ९ गते सोमबार । तदनुसार सन् २०१९ नोभेम्बर २५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० कछलागा । मार्ग कृष्णपक्ष, चतुर्दशी, २२ः३० उप्रान्त औंसी तिथि ।
आजको ग्रहफल
मेष
यात्रामा पैसा खर्च बढी हुनेछ, काममा व्यय भार बढ्ने छ ।
वृष
धनको कारोवार बढ्नेछ, स्वास्थ्थमा खर्च हुनेछ ।
मिथुन
कामको वोझ आउनेछ, व्यवसायिक फाइदा हुनेछ ।
कर्कट
यात्रा हुन सक्नेछ, मित्रले साथ छोड्नेछन् ।
सिंह
व्यापारमा प्रगति हुनेछ, पैसाको सहयोग मिल्नेछ।
कन्या
परिवारमा खुसि मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ।
तुला
झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ।
वृश्चिक
अनावस्यकदकाममा मन जानेछ, बिसन्चो हुनेछ।
धनु
पारिवारिक भेटघाट हुनेछ, प्रेममा खुसि मिल्नेछ।
मकर
स्थान परिवर्तन हुनेछ, खेलकुदमा प्रतिष्पर्धा भार थपिनेछ।
कुम्भ
रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ।
मीन
चिसोको समस्या आउनेछ, व्यवसायिक काम अधुरा बन्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment