सी डिभिजन लिग चैत २८ गतेबाट

डिसी नेपाल
१० मंसिर २०७६ १९:१२

काठमाडौं । सहिद स्मारक चैत अन्तिम साताबाट आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सी डिभिजन लिग चैत २८ गतेबाट सुरु हुने जनाएको छ ।

एन्फाले सी डिभिजन क्लबसँग छलफल गरेर लिगको मिति तय गरेको हो । यस अघि एन्फाले बी डिभिजन लिग फागुन ११ गतेबाट गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *