खेल शुरु हुनुअघि यसरी तयारी गर्दैछन् महिला खेलाडी (फोटोफिचर)
काठमाडौं। नेपाल र बंगलादेशबीच १३ औं सागको पहिलो खेल महिला भलिबल केही समयपछि शुरु हुँदैछ। यतिबेला खेलाडीहरु तयारी गरिरहेका छन्। आशन ग्रहणको कार्यक्रम सकिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment