सागः नेपाल र बंगलादेशबीचको पुरुष भलिबल शुरु

डिसी नेपाल
११ मंसिर २०७६ १९:०४

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल शुरु भएको छ। नेपालले पहिलो अंक बटुलिसकेको छ। यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *