१४ तस्वीरमा हेर्नुहोस् रातको समयमा दशरथ रंगशालाको अद्भूत दृश्य

डिसी नेपाल
१२ मंसिर २०७६ १२:२६

काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलहरु हुने दशरथ रंगशाला खेलको लागि तयार भएको छ । पछिल्लो समय दिनरात नभनी रंगशाला निर्माणको काम सकिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलको उद्घाटन गर्नेछिन् । दशरथ रंगशालाका केही तस्वीर डिसी नेपालले आफ्नो क्यामेरामा उतार्ने प्रयास गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *