३० तस्वीरमा हेर्नुहाेस् नेपाल र भारतबीचको खेल
काठमाडौं। १३ औं साग अन्तर्गत बिहीबार नेपाल र भारतबीच भएको महिला भलिबलमा नेपालले अनपेक्षित पराजय भोगेको छ। नेपाल भारतसँग सोझो सेटमै पराजित भएको हो। पहिलो सेटमा केही राम्रो खेलेको नेपाल त्यसपछिका दुई सेटमा भने निकै कमजोर देखियो।
खेलको पहिलो सेटमा पराजय भोगेको नेपालले दोस्रो सेटमा पनि पराजय भोगेको छ। नेपालले पहिलो सेट २४ – २६ मा गुमाएको थियो। दोस्रो सेट १२–२५ मा गुमायो। तेस्रो सेट १६–२५ ले गुमायो। जारी प्रतियोगितामा भारत र नेपालले एक एक जित हात पारेका छन्। महिला भलिबल नेपालले पदक आश गरेको एक महत्वपूर्ण खेल हो।
हेर्नुहाेस तस्वीर





























तस्वीरः रमण मानन्धर/डिसी नेपाल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment