माल्दिभ्स भर्सेस श्रीलंका महिला भलिबलः पहिलो सेटमा श्रीलंकाको जित

डिसी नेपाल
१३ मंसिर २०७६ १५:२७

काठमाडौं। काठमाडौंमा जारी १३ दक्षिण एशियाली खेलकुद (साग)को शुक्रबार तेस्रो दिन महिला भलिबलतर्फ समूह बी को माल्दिभ्स र श्रीलंकाबीच खेल भइरहेको छ। जारी खेलमा श्रीलंकाले पहिलो सेट जितेको छ। श्रीलंकाले पहिलो सेट २५ १५ को स्कोरमा जित्यो।

यो खेल जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनल पुग्ने छ। जसको भेट नेपालसँग हुने छ। तर, समूह बीमा रहेको पाकिस्तानले अन्तिम समयमा सहभागिता नजनाएपछि माल्दिभ्स र श्रीलंका दुबै टिम सेमिफाइनल पुगिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *