माल्दिभ्स भर्सेस श्रीलंका महिला भलिबलः श्रीलंकाको लगातार दोस्रो सेटमा पनि जित
काठमाडौं। काठमाडौंमा जारी १३ दक्षिण एशियाली खेलकुद (साग)को शुक्रबार तेस्रो दिन महिला भलिबलतर्फ समूह बी को माल्दिभ्स र श्रीलंकाबीच खेल भइरहेको छ। जारी खेलमा श्रीलंकाले लगातार दुई सेट जितेको छ।
श्रीलंकाले पहिलो सेट २५ १५ को स्कोरमा जित्यो। दोस्रो सेट २५ १८ले जित्यो।
यो खेल जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनल पुग्ने छ। जसको भेट नेपालसँग हुने छ। तर, समूह बीमा रहेको पाकिस्तानले अन्तिम समयमा सहभागिता नजनाएपछि माल्दिभ्स र श्रीलंका दुबै टिम सेमिफाइनल पुगिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment