सागका लागि माल्दिभ्स र बंगलादेशको फुटबल टिम काठमाडौंमा

डिसी नेपाल
१३ मंसिर २०७६ २०:३१

काठमाडौं । दक्षिण एसियाली खेलकुद सागका लागि माल्दिभ्स र बंगलादेशको फुटबल टिम काठमाडौं आइपुगेको छ ।

माल्दिभ्सको पुरुष टिम शुक्रबार दिउँसो काठमाडौं आइपुगेको हो । सागको पुरुष फुटबलमा माल्दिभ्सले पहिलो खेल १६ गते श्रीलंकासँग खेल्नेछन ।

त्यसपछि माल्दिभ्सले १७ गते बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा माल्दिभ्सको तेस्रो प्रतिद्धन्द्धी भुटान रहेको छ । उसले नेपालसँग लिगको अन्तिम खेल खेल्नेछ । यस्तै बंगलादेश टिम पनि काठमाडौं पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *