साग उद्घाटनको पूर्व सन्ध्यामा दशरथ रंगशालामा रिर्हसल (फोटोफिचर)
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग)आईतबार उद्घाटन हुँदैछ। दशरथ रंगशालामा विशेष कार्यक्रम गरी सागको उद्घाटन गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सागमा विभिन्न झाँकी, सांस्कृतिक कार्यहरु प्रस्तुत गरिनेछन्। त्यसका लागि करिब एक हजार कलाकारहरुले तयारी गरिरहेका छन्।
शुक्रबार साँझ पनि दशरथ रंगशालामा उद्घाटनको अभ्यास भइरहेको थियो। डिसी नेपालकर्मी रमण मानन्धरले खिचेका केही तस्वीरहरुः































No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment