चितवनको खैरहनी ५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २३:३०

चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *