आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल

डिसी नेपाल
१९ मंसिर २०७६ ५:३६

आज मिति २०७६ साल मंसिर १९ गते बिहीबार । तदनुसार सन् २०१९ डिसेम्बर ५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, नवमी, २७ः२९ उप्रान्त दशमी तिथि ।

आजको ग्रहफल

मेष
पारिवारिक खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ

वृष
सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ ।

मिथुन
पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।

कर्कट
धर्ममा मन जानेछ , सामाजिक सेवामा संलग्न भइनेछ ।

सिंह
विरोधको सामना गर्नु पर्नेछ, यात्रामा खर्च बढी हुनेछ ।

कन्या
आम्दामीले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला
सरकारी सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन् ।

वृश्चिक
अध्ययन कमजोर हुनेछ, यात्रामा दिन बित्नेछ ।

धनु
आत्मबल घट्नेछ, सन्तानको चिन्ता बढ्नेछ ।

मकर
दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।

कुम्भ
खेलकुदमा मन जानेछ, मीठो भोजन सुख पाइनेछ ।

मीन
मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *