भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते तेक्वान्दोमा स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ १७:४०

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्कोे स्वर्ण जितेको छ। तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।

बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्डमा जित हात पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *